ब्राजिलमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख

ब्राजिलमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या एक लाख नजिक पुगेको छ ।

अमेरिकापछि मृत्युको आधारमा र संक्रमितको आधारमा पनि ब्राजिल कोरोनाभाइरसका कारण सबैेभन्दा बढी प्रभावित देश बनेको छ । ब्राजिलमा कोरोनाभाइरस संक्रमण हुन थालेपछि पहिलो तीन महिनामा झन्डै पचास हजार जनाको मृत्यु भएको थियो । त्यसपछिका ५० दिनमा नै यो तथ्यांक दोहोरो भएको पनि हो । 

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अब त्यहाँ कोरोनाभाइरस संक्रमितको संख्या २९ लाख ६२ हजार ४४२ पुगेको छ ।





  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार ९:२९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया