आज मन्त्रिपरिषद् बैठक बस्दै, कोरोना नियन्त्रणका लागि नयाँ नियमहरुमाथि छलफल हुने
फाइल तस्वीर ।

नेपालमा पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै जान थालेपछि यसबारे मन्त्रिपरिषद् बैठकमा छलफल हुने भएको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल हुने भएको हो । 

एक मन्त्रीका अनुसार आइतबार कोभिड १९ संकट व्यवस्थापन सेन्टरले गरेका विभिन्न सिफारिसमाथि आज मन्त्रिपरिषद् बैठकमा छलफल हुने भएको हो । सिसिएमसीको हिजोको बैठकमा काठमाडौं आवतजावतमा कडा प्रतिबन्ध लगाउन सिफारिस गरेको छ । 

पछिल्लो समय काठमाडौंमा बाहिरी जिल्लाबाट आउनेहरु धेरैमा कोरोनाभाइरस संक्रमण देखिएसँगै सिसिएमसीले यो निर्णय गरेको हो ।





  • प्रकाशित मिति : साउन २६, २०७७ साेमबार ७:१८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया