वीरगन्जमा कोरोनाबाट थप एकको मृत्यु

वीरगन्जमा कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको निधन भएको छ ।

४५ वर्षीया महिलाको मृत्युपछि कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । योसँगै वीरगन्जमा मात्र साउन महिनामा १८ जनाको निधन भएको छ ।

शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उनको उपचारको क्रममा निधन भएको हो । अस्पतालका संयोजक डा. उदय नारायण सिंहका अनुसार यी

महिलालाई पहिले नै उच्च रक्तचाप र थाइराइडको समस्या थियो ।





  • प्रकाशित मिति : साउन २६, २०७७ साेमबार ११:१२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया