मेडिसिटी अस्पतालमा एक कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ ।
अस्पतालमा उपचार गराइरहेका ६४ वर्षका पुरुषको सोमबार मृत्यु भएको हो । उनी १५ साउनमा अस्पताल भर्ना भएका थिए ।
मृतक कलंकी ट्याङ्लाफाँटका हुन् । उनको आज विहान ६ बजे मृत्यु भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।