बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं– सोमबार साँझको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।  

थापाका अनुसार आजको बैठक नियमित बैठक हो । आजको बैठकले पछिल्लो समय देखिएको कोरोना संकटबारे ठोस निर्णय गर्ने सम्भावना छ । 

यसअघि सिसिएमसीले लामो दूरीको यातायात तथा हवाई उडान तत्काल नखोल्न सुझाब दिएको छ । सिसिएमसीको सिफारिस कार्यान्वयनलगायत थप निर्णय हुने अपेक्षा गरिएको छ । 





  • प्रकाशित मिति : साउन २६, २०७७ साेमबार १८:५३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया