पर्सामा सिडिओ र सहायक सिडिओ फेरिए

काठमाडौं– पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहायक जिल्ला अधिकारीको सरुवा भएको छ । 

गृह मन्त्रालयले प्रजिअ विष्णुकुमार कार्कीलाई गृह मन्त्रालय र सहायक प्रजिअ ललितकुमार बस्नेतलाई ललितपुर जिल्ला प्रशासनमा सरुवा गरेको हो । 

पर्साको नयाँ प्रजिअमा अस्मान तामाङलाई पठाइएको छ । उनी यसअघि धादिङको प्रमुख जिल्ला अधिकारी थिए । 

यस्तै, सहायक प्रमुख जिल्ला अधिकारीमा मुस्ताङका वेद अर्याललाई पठाइएको छ ।





  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार १६:१९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया