एजेन्सी– भारतीय कांग्रेस पार्टीका प्रवक्ता राजीव त्यागीको हृदयाघातका कारण आकस्मिक निधन भएको छ ।
कांग्रेस पार्टीले एक ट्विटमार्फत उनको मृत्युको जानकारी गराउँदै उनलाई श्रद्धाञ्जली दिएको छ ।
We are deeply saddened by the sudden demise of Shri Rajiv Tyagi. A staunch Congressman & a true patriot. Our thoughts and prayers are with his families & friends in this time of grief. pic.twitter.com/yHKSlzPwbX
— Congress (@INCIndia) August 12, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।