गण्डकीमा थपिए २१ कोरोनाभाइरस संक्रमित, तनहुँका मात्र २० जना

गण्डकीमा शुक्रबार विहान थप २१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यीमध्ये २० जना तनहुँका हुन् । 

थपिएका एक कोरोनाभाइरस संक्रमित स्याङ्जाका हुन् । 

तनहुँको भानु नगरपालिकामा मात्र २० जना संक्रमित भेटिएका हुन् । यीमध्ये ६ जना महिला रहेका छन् । 

योसँगै गण्डकी प्रदेशमा अब कोरोनाभाइरस संक्रमितको संख्या १६८१ पुगेको छ । 





  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार ९:३७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया