सर्वोच्चले भदौ १५ सम्म सीमित सेवा दिने

काठमाडौं– सर्वोच्च अदालतले सेवा प्रवाहलाई सीमित गर्ने भएको छ । कोरोना संक्रमणको महामारी फैलिएपछि सर्वोच्च अदालतले सेवा प्रवाहमा कटौती गरेको हो । ।

सर्वोच्चले शुक्रबार विज्ञप्ति जारी गर्दै आउँदो भदौ १५ गतेसम्मका लागि सेवा सीमित गरिएको जनाएको छ। यस बीचमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ भने नियमित नै हुने जनाइएको छ ।

कोरोना संक्रमणको महामारीले गर्दा अदालतको सेवा प्रवाहमा सङ्कुचन गर्नुपरेको अदालतका सहरजिष्ट्रारद्वारा जारी सूचनामा उल्लेख छ ।





  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार १८:५२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया