काठमाडौं उपत्यकामा १७ जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण

काठमाडौं– काठमाडौं उपत्यकामा हालसम्म १७ जना ट्राफिक प्रहरीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार संक्रमितमध्ये दुईजना निको भएर काममा फर्किसकेका छन् । 

१५ जना भने आइसोलेसनमा रहेको महाशाखाले जानकारी गराएको छ । संक्रमित ट्राफिक प्रहरीमा संक्रमणको कुनै लक्षण भने देखिएको छैन । 

गत साता महाशाखामा कार्यरत दुईजना ट्राफिकमा कोरोना संक्रमण देखिएपछि कार्यालय नै सिल भएको थियो । 





  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार १९:०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया