विप्लवका डोटी जिल्ला कमिटी सदस्य बोहरा पक्राउ
फरकधार / ३० साउन, २०७७

डोटी– प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी डोटीका जिल्ला कमिटी सदस्य कृष्ण बोहरालाई पक्राउ गरेको छ । 

एनसेल टावरमा आगजनी गरेको आरोपमा बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बडीकेदार गाउँपालिका–१ बिपिनगरबाट पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।

  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार २०:१०:२४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया