मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं– मन्त्रिपरिषदको बैठक सुरु भएको छ । 

आजको बैठकमा विभिन्न नियमित एजेण्डामा छलफल हुने बताइएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बैठक सुरु भएको जानकारी दिएका हुन् । 

आजको विशेष एजेन्डाबारे केही जानकारी गराइएको छैन । यद्यपि, संस्थानमा नियुक्तिलगायत विषयमा निर्णय हुन सक्ने अनुमान गरिएको छ । 





  • प्रकाशित मिति : भदौ १, २०७७ साेमबार १९:३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया