प्रदेश १ लाई चौधरी ग्रुपले दियो भेन्टिलेटर

चौधरी ग्रुप अन्तर्गतको सामाजिक संस्था चौधरी फाउण्डेसनले प्रदेश १ सरकारलाई पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । 

ग्रुपका वरिष्ठ प्रबन्धक रामजी कटुवालले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई एक थान पोर्टेवल भेन्टिलेटर हस्तान्तरण  गरेका हुन् ।  

चौधरी फाउण्डेसनका प्रबन्धक कटुवालले देशभरि आठ वटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्ने योजना अन्तर्गत प्रदेश १ लाई हस्तान्तरण गरिएको बताए ।
 





  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार १४:१६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया