जोखिमयुक्त बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्ने सरकारको निर्णय

काठमाडौं– सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले देशभरका जोखिमयुक्त बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्ने निर्णय गरेको छ । 

सरकारले जोखिममा रहेका बस्तीलाई सहरी विकास मन्त्रालय र पुननिर्माण प्राधिकरणको सहयोगमा स्थानान्तरण गर्ने निर्णय गरेको हो ।

देशभर चार सयभन्दा बढी बस्ती तत्काल सार्नुपर्ने अवस्थामा रहेको जानकारी दिँदै सरकारका प्रवक्ता युवराज खतिवडाले उक्त कार्यमा गृह मन्त्रालयले सहयोग गर्ने जानकारी दिए । 





  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार १७:३८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया