अछाममा बाढीले बस्ती बगाउँदा ४ को मृत्यु, १९ वेपत्ता

अछाममा आज विहान आएको बाढीले पूरै गाउँ नै बगाएको छ । कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्बर ५ मा १६ घर बाढीले बगाएको हो । 

बाढीले बगाएका घरहरुबाट कतिजना बेपत्ता भएका छन् भन्ने अझै एकिन हुन सकेको छैन । अहिलेसम्म ४ जनाको शव भेटिएको छ । १९ जनाभन्दा बढी बेपत्ता भएको अनुमान गरिएको छ ।

यसबारे विस्तृत विवरण आउन बाँकी छ ।





  • प्रकाशित मिति : भदौ ३, २०७७ बुधबार ९:५३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया