तीन हजार एक सय ३१ संक्रमित होम आइसोलेसनमा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ३ हजार १ सय ३१ जना संक्रमित होम आइसोलेसनमा छन् । 

होम आइसोलेसनमा रहेकामध्ये सबैभन्दा बढी प्रदेश २ मा २ हजार ५ सय ४५ जना रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार प्रदेश १ मा  २०५, प्रदेश ५ मा २०४ ,बाग्मती प्रदेशमा १११, सुदूरपश्चिम प्रदेशमा २८, गण्डकी प्रदेशमा २७ र सबै भन्दा थोरै कर्णाली प्रदेशमा ११ जना होम आइसोलेसनमा छन् । 





  • प्रकाशित मिति : भदौ ३, २०७७ बुधबार १७:४४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया