बुटवल कोरोना अस्पतालमा संक्रमितको मृत्यु
फाइल फोटो

बुटवल : कोरोना संक्रमणका कारण बुटवलमा उपचाररत एकको मृत्यु भएको छ ।  प्यूठानको स्वर्गद्धारी नगरपालिका–७ का ६४ वर्षीय पुरुषको बुटवल कोरोना अस्पतालमा मृत्यु  भएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनलाई साउन ३२ गते संक्रमणको पुष्टि भएको थियो । त्यसपछि उपचारका लागि कोभिड अस्पताल बुटवल लगिका उनको शुक्रबार बिहान मृत्यु भएको जानकारी दिइएको छ।





  • प्रकाशित मिति : भदौ ५, २०७७ शुक्रबार ९:१२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया