२०७७ को तीज, पशुपतिमा जस्तो देखियो
फरकधार / ५ भदौ, २०७७

विगत वर्षहरूमा भाद्र शुक्ल तृतीय (तीज) का दिन लाखौं हिन्दू महिला पशुपतिनाथ लगायत देशका विभिन्न शिवालयमा दर्शनार्थ पुग्थे । यस वर्ष कोरोना संक्रमणको जोखिम बढेकाले उपत्यका लगायत देशका अधिकांश स्थानमा निषेधाज्ञा लगाइएको छ ।



व्रतालुहरू आफैं पनि सचेत बन्दै घरमा नै तीज मानाइरहेका छन् । यस्तो अवस्थामा पशुपति र वाग्मती पुगेका केही श्रद्धालु महिला र पशुपति परिसरको दृश्य  । 



  • प्रकाशित मिति : भदौ ५, २०७७ शुक्रबार १३:२७:१६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया