यो वर्षको तीज घरमै

भाद्र शुक्ल तृतीयाका दिन हिन्दू नारीहरूले मनाउने हरितालिका तीज यस वर्ष घरमै मनाएका छन् ।

कोरोना संक्रमणको जाेखिम बढेकाले उपत्यकामा लगाइएको निषेधाज्ञाका कारण पनि दिदीबहिनीहरु मन्दिर तथा देवालय जान पाएनन् ।

भक्तपुरको मध्यपुर ठिमी नपा ३ स्थित गठ्ठाघरमा आफ्नै घरमा नाचगान गर्दै महिला ।





  • प्रकाशित मिति : भदौ ५, २०७७ शुक्रबार १८:२६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया