ग्रान्डी अस्पतालमा उपचाररत संक्रमितको मृत्यु
फाइल फोटो

काठमाडौं : काठमाडौंको ग्रान्डी अस्पतालमा सप्तरीका कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । अस्पतालमा एक सातादेखि उपचाररत वृद्धको शुक्रबार मृत्यु भएको स्रोतले जानकारी दिएको छ ।

राजविराज नगरपालिका–७ का ७७ वर्षीय उनलाई निरन्तर ज्वरो आएपछि सप्तरीमै पीसीआर परीक्षणको तयारी गरिएको थियो । साथमा निमोनियाको पनि समस्या देखिएपछि  काठमाडौंमै रहेका दुई छोराहरु यतै बोलाएका थिए ।

ग्रान्डीमै उपचारका क्रममा पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । शुक्रबार उनको मृत्यु भएको हो ।





  • प्रकाशित मिति : भदौ ६, २०७७ शनिबार १२:३७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया