बाग्मतीमा बेपत्ता तीन बालिकामध्ये एकको शव फेला, दुईको खोजी जारी

रौतहट– बागमती नदीमा नुहाउन जाँदा बेपत्ता भएका तीनमध्ये एक बालिकाको शव फेलापरेको छ । 

बेपत्ता भएकामध्ये पिंकु कुमारीको शव फेलापरेको हो । 

सुसिता दास र चन्चल कुमारी मुखिया भने अझै बेपत्ता रहेको इलाका प्रहरी कार्यालय समनपुरले जानकारी दिएको छ । 

अन्य दुईजनाको शव खोजी कार्यमा लागेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ ७, २०७७ आइतबार १७:५८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया