फरकधार युट्युबबाट: किन रेलमा मात्रै यात्रा गर्छन् उत्तर काेरियाली तानाशाह किम ?

उत्तर काेरियाली नेता किम जङ उन सधैं चर्चामा आइरहने नेता हुन् । उनी अहिले  बिरामी भएर अस्पातल भर्ना भएकाे समाचार पनि आइरहेका छन् । 

यहीबीच फरकधारले भिडियाेमा तयार पारेकाे छ किन किम सधैं यात्रामा रेल प्रयाेग गर्छन् ?





  • प्रकाशित मिति : भदौ ८, २०७७ साेमबार २१:५४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया