लमजुङमा १७ जना नेपाली सेनामा कोरोना संक्रमण
प्रतिकात्मक तस्वीर

लमजुङमा १७ जना नेपाली सेनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

केही दिनअघि लमजुङको श्रीजंग दलमा कार्यरत एक २९ वर्षका जवानलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनको सम्पर्कमा आएकाको स्वाब परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार लमजुङमा यीसहित अन्य तीन जनामा पनि संक्रमण देखिएको छ ।





  • प्रकाशित मिति : भदौ १०, २०७७ बुधबार ८:४३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया