कोरोनाबाट पोखरामा युवतीको मृत्यु

पोखरा- कोरोना संक्रमणबाट पोखरामा एक युवतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–११ की ३२ वर्षीया युवतीको बिहीबार बिहान ८ः०० वजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान  पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जानकारी दिएको छ।

अस्पतालका निर्देशक प्रा.डा अर्जुन आचार्यले बुधबार बिहान जारी गरेको विज्ञप्तिअनुसार मृतक महिला भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिइन् । आइसीयूमा राखी उपचाररत अवस्थामा उनको मृत्यु भएको हो। 





  • प्रकाशित मिति : भदौ ११, २०७७ बिहीबार १०:२५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया