निषेधाज्ञामा भक्तपुर दरबारक्षेत्र वरिपरि जे देखियो (फोटो फिचर)

भक्तपुर–विश्वव्यापी महामारीको रुपमा फलिएको कोराना भाइरसले नेपाल पनि अछुत रहेन । कोरोना संक्रमणको बढदै गएपछि अहिले काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।  विश्व सम्पदा सूचिकृत भक्तपुरको दरबार क्षेत्र वरिपरि पुग्दा बिहीबार सुनसान थियो । केही गल्ली तथा चोकमा सर्वसाधारण हिड्डुल गरिएका थिए ।

केही स्थानमा नेपाल प्रहरी डियुटी गरिरहेका थिए । अनि बिनाकाम  घरबाहिर निस्केका सर्वसाधारणलाई सचेत गराइरहेका थिए ।

 केही घरबाहिर बसेर गफमा व्यस्त थिए त केहि आफ्नै काम व्यस्त थिए।  कोही आफ्ना घरको झ्यालबाट सडकतिर चिहाइरहेका थिए । कोही साइकल खेल्दै थिए ।

तस्बिरहरु : फरकधार





  • प्रकाशित मिति : भदौ १२, २०७७ शुक्रबार ८:६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया