नेपालमा कोरोनाबाट थप १२ को मृत्यु, मृतक दुई सय नाघे

काठमाडौं– नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय नाघेको छ । 

पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट मर्नेको संख्या २०७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । 

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ३ महिला र ९ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ १३, २०७७ शनिबार १६:५७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया