कोरोनामुक्त भए भारतीय गृहमन्त्री अमित शाह

एजेन्सी– कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका भारतका केन्द्रीय गृहमन्त्री अमित शाह कोरोनामुक्त भएका छन् ।

अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स अस्पतालले एक विज्ञप्ति जारी गर्दै शाह कोरोनामुक्त भएको जानकारी दिएको हो ।

गत अगष्ट १८ मा अस्पतालले विज्ञप्तिमा ‘गृहमन्त्री शाह कोरोनामुक्त भएको र चाँडै उनलाई डिस्चार्ज गरिने’ जनाएको छ ।





  • प्रकाशित मिति : भदौ १३, २०७७ शनिबार १८:१८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया