पाटन अस्पतालमा उपचाररत संक्रमित युवाको मृत्यु

ललितपुर– ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित युवाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले आइतबार बिहान जारी गरेको सूचनाअनुसार  पाटन मङ्गलबजार घर भएका २९ वर्षीय संक्रमित युवाको शनिबार राति १० बजे मृत्यु भएको हो ।

 कोरोना संक्रमण देखिएका उनी साउन २८ गतेबाट अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ १४, २०७७ आइतबार ८:३२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया