अहिले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सरकारी निवासमा मन्त्रिपरिषद्को नियमित बैठक बसेको हो ।
बैठकमा कोभिड–१९ संक्रमणका विषयमा थप केही निर्णय हुन सक्ने सम्भावना रहेको बताइएको छ ।
यसअघिको मन्त्रिपरिषद् बैठकले कोभिडका विषयमा निर्णय गरेको थिएन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।