भारतीय पूर्वराष्ट्रपतिलाई प्रधानमन्त्री ओलीको श्रद्धाञ्जली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । 

प्रधानमन्त्री ओलीले ट्विट गर्दै प्रणव नेपालको ‘ग्रेट फ्रेण्ड’ रहेको उल्लेख गरेका छन् । 

नेपाल र भारतको सम्बन्ध बलियो बनाउन उनको प्रयासको प्रशंसा गर्दै ओलीले शोकाकूल परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । 





  • प्रकाशित मिति : भदौ १५, २०७७ साेमबार २०:१२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया