गण्डकीमा थपिए ३६ कोरोना संक्रमित, २० प्रहरी

गण्डकी प्रदेशमा ३६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यीमध्ये २० जना प्रहरी रहेका छन् । 

त्यस्तै, संक्रमित एक जना स्टाफ नर्स पनि हुन् । 

संक्रमितमध्ये २३ जना कास्कीका, ७ जना नवलपुरका, ४ जना लमजुङका र दुई जना तनहुँका हुन् । यीमध्ये १० जना महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ १७, २०७७ बुधबार १२:२६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया