अब हरेक शुक्रबार फरकधारमा किशोर नेपाल

पत्रकार किशोर नेपालको लामो समयदेखिको चर्चित स्तम्भ कान्तिपुर गाथा अब फरकधार आउने भएको छ ।

पत्रकार नेपालको यो स्तम्भ अब भिडिओको स्वरुपमा आउन लागेको हो । 

फरकधारको युट्युब च्यानलमा नेपालको स्तम्भ प्रत्येक शुक्रबार आउने भएको हो । यसका लागि पाठक तथा दर्शकले फरकधारको युट्युब च्यानल सब्सक्राइब गर्न सक्छन् ।





  • प्रकाशित मिति : भदौ १७, २०७७ बुधबार १७:३९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया