कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी र निषेधाज्ञापछि पहिलो पटक अन्तर्राष्ट्रिय उडान खुलेको छ । २०७६ चैत पहिलो सातादेखि नै अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएका थिए ।
बुधबारबाट अन्तर्राष्ट्रिय उडान शुरु भएपछि आफ्नो देश फर्कन थुप्रै विदेशी यात्रुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।
नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारी अनुसार ५०० यात्रुको चाप रहने गरी दैनिक २ देखि ३ हुनेछन्।
५ महिनापछि अन्तर्राष्ट्रिय उडान सुचारु भएपछि बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको केही दृश्य । तस्बिरहरु : फरकधार
zzzz
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।