काठमाडौंमा उपत्यकामा ४५४ संक्रमित थपिए
फाइल फोटो

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा   ४५४   जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंमा  ३८६   ललितपुरमा ३२    र भक्तपुरमा   ३६ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

 





  • प्रकाशित मिति : भदौ १९, २०७७ शुक्रबार १६:२१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया