खतिवडाले दिए राजीनामा

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले राजीनामा पदबाट राजीनामा दिएका छन् । दिउसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । आजको मन्त्रिपरिषद् बैठकमा खतिवडाले आफ्नो कार्यकालमा गरेका कामहरुको समीक्षा गरेका थिए ।

राष्ट्रिय सभा सदस्यका लागि उनको कार्यकाल पूरा भएपछि पनि ६ महिना उनी मन्त्री भएका थिए । नेकपाले राष्ट्रिय सभा सदस्यका लागि वामदेव गौतमलाई सिफारिस गरेपछि खतिवडाले राजीनामा दिएका हुन् ।





  • प्रकाशित मिति : भदौ १९, २०७७ शुक्रबार १८:३७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया