बलिउड अभिनेता अर्जुन कपुरलाई कोरोना संक्रमण

बलिउड अभिनेता अर्जुन कपुरलाई कोरोना संक्रमण भएको छ । 

उनी आफैँले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।

अहिले आफू स्वस्थ रहेको र शरीरमा कोरोनाको कुनै लक्षण नरहेको बताएका छन् । 

हालैका दिनमा बलिउडका धेरै सेलिब्रेटी कोरोनाबाट संक्रमित भएका छन् ।





  • प्रकाशित मिति : भदौ २१, २०७७ आइतबार १६:३१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया