नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २८ हजार ९ सय ४१ जना पुगेको छ । बितेको २४ घण्टामा मात्रै १ हजार ८ सय १४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार कुल संक्रमित मध्ये ६३ प्रतिशत संक्रमित कोरोना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
कुन प्रदेशमा कति संक्रमणमुक्त ?
प्रदेश १ : २४५८जना
प्रदेश २ : ८१२७ जना
वाग्मती प्रदेश : ३६५९ जना
गण्डकी प्रदेश : १८०५ जना
प्रदेश ५ : ५३५५ जना
कर्णाली प्रदेश : २२७९ जना
सुदूरपश्चिम प्रदेश : ५२५८जना
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।