दुई दिनअघि मात्रै फ्रान्सलाई जिताएका एम्बाप्पेलाई कोरोना

फ्रान्सेली राष्ट्रिय टोली तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)काफरवार्ड केलियन एम्बाप्पेलाई  कोरोना संक्रमण देखिएको छ ।

फ्रान्सेली फुटबल फेडेरेसनले सोमबार एम्बाप्पेलाई कोरोना संक्रमण देखिएको  जानकारी दिँदै उनले राष्ट्र र क्बले खेल्ने केही महत्वपूर्ण खेलहरु गुमाउने जानकारी दिएको हो ।

नेशलन लिग अन्तर्गत गत आइतबार भएको स्वीडनविरुद्धको खेलमा  एम्बाप्पे सहभागी थिए । फ्रान्सको जितका लागि निर्णायक एक गोल पनि उनैले गरेका थिए ।

नेमाइसहित पिएसजीका अन्य ६ खेलाडीलाई ६ खेलाडीलाई केहीदिनअघि मात्रै कोरोना संक्रमण देखिएको थियो ।





  • प्रकाशित मिति : भदौ २३, २०७७ मंगलबार १०:५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया