विवादित रेलमार्ग ठेक्काको टेन्डर रद्द भएपछि कमल थापाले गरे प्रम ओलीको  प्रशंसा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले विवादित रेलमार्ग ठेक्का रद्द गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् ।

समाजिक सञ्जाल  ट्विटरमार्फत उनले त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुका साथै भ्रष्टाचारका अन्य काण्डमा समेत हस्तक्षेप गर्न प्रधानमन्त्रीसँग अपेक्षा गरेका छन् ।

‘अनियमितता र भ्रष्टाचारको कारण विवादमा परेको काँकडभिट्टा–इनरुवा रेलमार्ग निर्माणको ठेक्का रद्द गर्ने सरकारको निर्णय स्वागतयोग्य छ,’ थापाले ट्विटमा भनेका छन् ।





  • प्रकाशित मिति : भदौ २३, २०७७ मंगलबार १४:१५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया