भारतले पनि रोक्यो अक्सफोर्डमा बनेको कोरोनाभाइरस भ्याक्सिनको परीक्षण

कोरोनाभाइरस भ्याक्सिन बेलायतमा बनिरहेको छ भनेर पाएको व्यापक चर्चा र आशा अब निराशामा बदलिएको छ । अक्सफोर्ड विश्वविद्यालयमा बनाइएको कोरोनाभाइरस भ्याक्सिनमा समस्या देखिएपछि यो भ्याक्सिनको परीक्षण अब विश्वभर रोकिने भएको छ । यही भ्याक्सिनको अन्तिम चरणको परीक्षण भारतमा भइरहेको थियो । भारतले पनि यो परीक्षण अब रोक्ने भएको छ ।

इकोनोमिक्स टाइम्समा छापिएको एक समाचारअनुसार अक्सफोर्ड विश्वविद्यालयमा बनेको यो भ्याक्सिन भारतमा पनि ट्रायल भइरहेको थियो । तर, अब यसलाई रोक्नका लागि त्यहाँका संस्थाहरुले पत्र पठाएका छन् ।

अमेरिका, बेलायत तथा दक्षिण अफ्रिकामा पनि यो भ्याक्सिनको ट्रायल अब रोकिएको छ ।





  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार १०:४६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया