काठमाडौँ बाहिरिन कडाइ


काठमाडौँ उपत्यकाबाट बाहिर जाने सवारी साधन तथा मानिसमा थप कडाइ गरिएको छ ।

कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले तोकिएको काम बाहेक काठमाडौँ जिल्ला बाहिर जान सहजीकरण नगरिने जनाएको छ ।

प्रशासन कार्यालयले यसअघि निषेधाज्ञाको अवधिमा गर्दै आएको सहजीकरणका लागि तोकिएको निवेदन, अत्यावश्यक कामको प्रयोजन खुल्ने कागजात साथै गन्तव्य जिल्ला प्रशासन कार्यालयको अनुमति तथा सम्बन्धित गन्तव्यको स्थानीय तहको सिफारिश अनिवार्य पेस गर्नुपर्ने र सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार १७:४६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया