अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जङ उनबीचको सम्बन्ध जहिले पनि उतारचढावमा भरिएको छ । यी दुईले कहिले एकलाई कहिले अर्कोलाई बारम्बार धम्की दिइरहेका पनि छन् । तर, उनीहरु केही पहिले भेट्दा चाहिँ यो सब बिर्सिएर लामो समय कुराकानी गरेका थिए ।
त्यही भेटमा किमले आफ्ना काका मारिएको घटनाबारे ट्रम्पलाई सुनाएका थिए ।
यो दाबी गरिएको छ, अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लेखिएको एक पुस्तकमा । किताबमा राजद्रोह तथा आरोपमा किमका काका जेंग सोंगको हत्या भएको विषयमा उल्लेख गरिएको छ । सन् २०१३ मा भएको यो घटनाबारे किताबमा लेखिएको छ ।
यो किताब हो, पत्रकार बोब वुडवार्डको नयाँ किताब– रेज ।
फरकधारकाे पछिल्लाे भिडिओ–
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।