रक्सी खान नदिएपछि बाबुले गरे छोराको हत्या

पर्साको पोखरिया नगरपालिकामा ७० वर्षीय लक्ष्मी साहले आफ्नै छोराको हत्या गरेका छन् । उनले  ३५ वर्षका छोराले आफूलाई रक्सी खान नदिएको भन्दै हत्या गरेका हुन् ।

बाबुको रक्सी खाने कुलत हटाउन खोजेका मधो साहले यसका लागि हरसम्भव प्रयास पनि गरेका थिए ।

तर, २९ भदौमा लक्ष्मीले रक्सी पिएर टिल भएर आएपछि छोरालाई चक्कु प्रहार गरे । लक्ष्मीले आफूसँग भएको छुरा प्रहार गरेर छोराको हत्या गरेका हुन् । उनीहरुबीच त्यही दिन विवाद हुँदा छोराको हत्या गरेका हुन् ।





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार ११:६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया