यी ६ जिल्लामा छैनन् कोरोनाका सक्रिय संक्रमित

देशभरका ६ जिल्लामा सक्रिय कोरोना संक्रमित नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार सात जिल्लामा भने ५०० जनाभन्दा बढी सक्रिय संक्रमित छन् । 

सक्रिय संक्रमित धेरै भएका जिल्लामा मोरङ, सुनसरी, काठमाडौं र भक्तपुर, चितवन, मकवानपुर र रुपन्देहीमा ५०० भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार १७:१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया