सिराहा कारागारका थप १ सय ४८ कैदी बन्दीमा कोरोना संक्रमण

मंगलबार सिराहा कारागारका थप १ सय ४८ कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । संक्रमित सबैलाई कारागारकै आइसोलेसनमा राखिएको छ ।

कारागार स्रोतका अनुसार थपिएका संक्रमित सबै पुरुष हुन् । योसँगै कारागारमा संक्रमित हुनेको संख्या २ सय ४१ पुगेको छ ।

सिराहा​ कारागारमा अहिले ५ सय ९६ जना कैदीबन्दीलाई राखिएको छ । जबकि कारागारको क्षमता १ सय ५० जनाको मात्रै छ । 





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार २०:१०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया