प्याज १ सय २० रुपैयाँमा बेच्ने पक्राउ

बुधबार विहान प्याजको मूल्य बढाएर बेच्ने एक व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बल्खु तरकारी बजारमा होलसेल व्यापार गर्ने एसके सप्लायर्सका सन्चालक सुनिल केसी रहेका छन् । 

उनलाई महानगरीय प्रहरी वृत्तले आज विहान पक्राउ गरेको हो । 

४८ रुपैयाँ प्रतिकेजी खरिद गरेको प्याज १ सय २० रुपैयाँ प्रति किलो बेचेको आरोपमा उनी उनी पक्राउ परेका हुन् । उनको पसलका २ सय १९ बोरा प्याज सिल पनि गरिएको छ । 





  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार १३:९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया