एकैदिन तोलामा ९ सय रुपैयाँले घट्यो सुन

सुनको मूल्य बिहीबार एकैदिन तोलामा ९ सय रुपैयाँले ओरालो लागेको छ । बुधबार ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ९६ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि ९ सय रुपैयाँले नै घटेर तोलाको ९६ हजार १ सय रुपैयाँ पुगेको छ ।

आज चाँदी पनि २० रुपैयाँ सस्तिएर १ हजार ३२० रुपैयाँ प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


 





  • प्रकाशित मिति : असोज १, २०७७ बिहीबार १३:६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया