काठमाडौंमा मात्रै थपिए ६ सय ५२ संक्रमित

काठमाडौंमा कोरोनाभाइरस संक्रमितको संख्या ११ हजार २ सय ३३ पुगेको छ । 

बिहीबार पछिल्लो २४ घन्टामा ६ सय ५२ कोरोनाभाइरस संक्रमित भेटिएसँगै काठमाडौंमा संक्रमितको संख्या यति पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । 

काठमाडौंमा यही समयमा २ जनाको मृत्यु भएको छ । योसँगै काठमाडौंमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ ।





  • प्रकाशित मिति : असोज १, २०७७ बिहीबार १६:२३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया