१,२४६ संक्रमित थपिए, १,२४३ डिस्चार्ज

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या   १२४६   रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभर १,२४६  जना कोरोना संक्रमित थपिएका हुन् ।   

 हालसम्म कुल संक्रमितको संख्या ५९,५७३ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार देशभर सक्रीय संक्रमितको संख्या  १६,२४१  रहेको यसमध्ये संस्थागत आइसोलेसनमा  ७,९०३ होम आइसोलेसनमा   जना संक्रमित रहेका छन् ।

२४ घण्टामा पीसीआर परीक्षणको संख्या रहेको छ। १०,६४१

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १२४३  रहेको छ । हालसम्म डिस्चार्ज हुने संक्रमित  ४२, ९४९ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन्।

आईसीयूमा उपचाररत संक्रमितको संख्या १८२   र भेन्टिलेटरमा  ३९ जना संक्रमित छन् । 



पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ । 



  • प्रकाशित मिति : असोज १, २०७७ बिहीबार १६:२७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया