प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बिहीबारको मन्त्रिपरिषद बैठक सकिएको छ ।
आजको बैठकले विभिन्न तहका विभूषणका लागि ५ सय ९० जनाको नाम सिफारिस गरेको छ ।
बैठकमा कुलमान घिसिङको विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्तिबारे छलफल हुने धेरैको अपेक्षा थियो ।
बैठकमा भएका निर्णयबारे थप जानकारी आइसकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।